१३ मंसिर २०८२, बिहीबार
   Aarthik Wave

सेयर बजारमा उत्साह, बढे अधिकांश कम्पनीका मूल्य

२४ श्रावण २०८०, बुधबार १५:४३

काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो ।...

राष्ट्रसंघका विशेष प्रतिवेदकले टीआरसी ऐनको संशोधन विधेयकमा औंल्याए समस्या

२४ श्रावण २०८०, बुधबार १४:४४

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्नका लागि बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (टीआरसी ऐन) को संशोधनका लागि संसद्मा पेश गरिएको विधेयकका प्रावधान समस्याग्रस्त रहेको संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले औंल्याएका छन् । जेठ २६ मा सार्वजनिक...

किन अवरुद्ध भयो वैदेशिक रोजगार विभागको अनलाइन सेवा ?

२४ श्रावण २०८०, बुधबार १३:५०

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा...

प्रतिनिधि सभामा एमालेको नाराबाजीपछि संसद २ दिनका लागि स्थगित

२४ श्रावण २०८०, बुधबार १३:३९

नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो । तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज...

चन्द्रप्रसाद ढकालले चिनियाँ राजदूतलाई भने– नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्नसक्छ

२३ श्रावण २०८०, मंगलवार १८:००

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र,...

तेस्रो दिन पनि उच्च अंकले घट्यो सेयर बजार

२३ श्रावण २०८०, मंगलवार १५:४५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...

अल्टिमा एक्सचेन्ज मेला : पुरानो इयरफोनसँग अल्टिमा नयाँ इयरबड साट्न पाइने

२३ श्रावण २०८०, मंगलवार १५:३१

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ । २६ र २७ साउनमा हुने उक्त मेलामा प्रयोगकर्ताले आफ्नो जस्तोसुकै अवस्थाको इयरफोन वा इयरबड ११९९ रुपैयाँ तिरेर अल्टिमाको ‘एटम ८२०’ सँग एक्सचेन्ज गर्न पाउनेछन् । यसका...

पर्यटनमन्त्रीलाई भेटेर परिसंघले भन्याे : ईयुको सुरक्षा सूचीबाट हटाउने गरी पहल गर्नुस्

२३ श्रावण २०८०, मंगलवार १५:३०

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने...

आज पनि नेप्से रातै, सवा २ अर्बको कारोवार

२२ श्रावण २०८०, सोमबार १६:०८

यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ...