२९ जेष्ठ २०८०, सोमबार १६:३८
अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको दाबी गरेका छन् । प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट...
२८ जेष्ठ २०८०, आईतवार १६:३९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला...
२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...
२६ जेष्ठ २०८०, शुक्रबार १८:५०
सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजश्वका दर वैज्ञानिक भएको दाबी गरेका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी...
२६ जेष्ठ २०८०, शुक्रबार १८:३५
देशको अर्थतन्त्र अहिले विप्रेषण रकममा निर्भर रहन पुगेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण रकम नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
२६ जेष्ठ २०८०, शुक्रबार १०:२०
काठमाडौँ । नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका कर्मचारी तथा पत्रकारहरूका लागि खुला भएको छ । सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर जारी हुँदै छ, जुन कम्पनीको जम्मा जारी पुँजीको ३५.९९...
२६ जेष्ठ २०८०, शुक्रबार ०७:३९
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो । आज २६ जेठसम्म...
२५ जेष्ठ २०८०, बिहीबार २१:४८
पुर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । उनले सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष...
२५ जेष्ठ २०८०, बिहीबार २१:२३
कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ । काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ। सोही बाल अस्पताल...