१५ मंसिर २०८२, शनिबार
   Aarthik Wave

स्रोत जुटाउन नसक्ने ठूला जलविद्युत् आयोजनाको पीपीए खारेज गर्न सिफारिस

२९ श्रावण २०८०, सोमबार १०:००

तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस...

सात महिनामा दुई ‘माइक्रो लाइफ’ले आर्जन गरे दुई लाख बिमा शुल्क

२९ श्रावण २०८०, सोमबार ०९:५२

नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स...

ई-सेवालाई राष्ट्र बैंकले दियो पब्लिक कम्पनी बन्ने अनुमति, आइपीओ निकाल्ने

२९ श्रावण २०८०, सोमबार ०९:४८

वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो । ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो...

विदेशमा बस्ने नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरे कारबाही

२९ श्रावण २०८०, सोमबार ०९:४५

नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरेमा कानुनी दायरामा ल्याउने भएको छ। आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी हुने विदेशमा बस्ने नेपालीलाईसमेत कानुनी दायरामा ल्याउन सकिने उल्लेख गरेको हो। राष्ट्र बैंकले...

महालक्ष्मीका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

२९ श्रावण २०८०, सोमबार ०८:३९

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा...

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’ योजना

२९ श्रावण २०८०, सोमबार ०८:३५

काठमाडौं– नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ...

एभरेष्टद्वारा ‘फोनट्याग’ अफलाइन डिजिटल पेमेन्ट सेवा शुरु

२९ श्रावण २०८०, सोमबार ०८:३२

काठमाडौं– पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ । फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो । जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा...

खल्ती मार्फत् ‘रोड टु ग्लोबल ई स्पोट्र्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन गर्न सकिने

२९ श्रावण २०८०, सोमबार ०८:२९

काठमाडौं– खल्तीले  ई स्पोट्र्स गेमिङप्रति बढ्दो रुचीलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्सको सहकार्यमा ‘रोड टु  ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको  रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ ।  सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३०...

आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

२९ श्रावण २०८०, सोमबार ०८:२७

काठमाडौं– वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरी युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार...