१७ जेष्ठ २०८१, बिहीबार २०:३३
शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ । सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर...
१५ जेष्ठ २०८१, मंगलवार २०:२१
काठमाडौँ । सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा कर बढ्ने उल्लेख गरिएको हो । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तस्शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तस्शुल्क दरमा वृद्धि गरिएको उल्लेख...
१५ जेष्ठ २०८१, मंगलवार १९:२९
काठमाडौँ । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ। अहिले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो...
१५ जेष्ठ २०८१, मंगलवार १८:२७
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । सरकारले अर्थ मन्त्रालयका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक...
१५ जेष्ठ २०८१, मंगलवार १८:१०
सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन...
१५ जेष्ठ २०८१, मंगलवार १८:०७
स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरिएको समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था समेत...
१५ जेष्ठ २०८१, मंगलवार १७:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बजेटरी सुधार...
१५ जेष्ठ २०८१, मंगलवार १७:५१
सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१र०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् । सरकारले गाँजा...
१५ जेष्ठ २०८१, मंगलवार १७:४२
सरकारले बजेटमार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट छुट्याएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । त्यस्तै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक...