८ पुष २०८१, सोमबार

अर्थ बाणिज्य

पैसा असुलेर बायोमेट्रिक गराउने भन्दै पीडितलाई डुलाउँथ्यो ‘शरणार्थी गिरोह’, अहिलेसम्म १०६ जनाको उजुरी

२१ बैशाख २०८०, बिहीबार १५:०३

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...