२६ श्रावण २०८३, सोमबार

शेयर मार्केट

घट्याे सेयर बजार

२९ श्रावण २०८०, सोमबार १६:५४

काठमाडाैं । सेयर बजारमा केही गिरावट आएकाे छ । साेमबार तीन दशमलव ६१ अंकले घटेर सेयर बजार दुइ हजार ७७ दशमलव ४४ काे बिन्दुमा झरेकाे छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब...

सोनापुर मिनिरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२९ श्रावण २०८०, सोमबार १०:०८

सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले आज (साउन २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३...

सेयर बजारमा उत्साह छाउँदै, फेरि भित्रिए लगानीकर्ता

२८ श्रावण २०८०, आईतवार १६:३७

काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार तीन...

धितोपत्र दलाल कमिसन शुल्क घटाउँदै सेबोन

२६ श्रावण २०८०, शुक्रबार ०९:४७

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउन तयारी सुरू गरेको छ । चालू आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजानका लागि बोर्डले तयारी थालेको हो । बोर्डले नीतिमा धितोपत्र...

आईपीओ जारी गर्ने तयारीमा विद्युत प्राधिकरण

२६ श्रावण २०८०, शुक्रबार ०९:४२

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । बिहीबार विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको बताएका हुन् । उनका अनु्सार प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन...

रिलायबल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

२६ श्रावण २०८०, शुक्रबार ०९:३९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेको आईपीओमा आवेदन दिने आज अन्त्मि दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन २६ गतेसम्म आवेदन दिन सक्ने छने । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत...

एकल अंकले बढ्दै बन्द भयो साताको सेयर बजार

२५ श्रावण २०८०, बिहीबार १६:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...

स्थिर रहला नेप्सेको वृद्धि ?

२५ श्रावण २०८०, बिहीबार १०:३०

बुधबार सेयर बजारमा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ । बुधबार ४१.०६ अंकले नेप्से परिसूचक बढेर २०६०.९१ विन्दुमाथि आइपुगेको छ । यसअघि साउन सातमा आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भए यता मंगलबारसम्म नेप्से...

धितोपत्र बोर्डले ग‍र्‍यो ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूचीसहित)

२५ श्रावण २०८०, बिहीबार १०:२८

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र...