७ आश्विन २०८३, मंगलवार

शेयर मार्केट

पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

१७ कार्तिक २०८०, शुक्रबार ०९:१४

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने...

कहिले बाँडफाँड हुन्छ चिरख्वा हाइड्रोपावरको आइपीओ ?

१५ कार्तिक २०८०, बुधबार ११:४४

चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार भोलि कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको ‍हो। सोमबार प्रि-अलोटमेन्ट सम्पन्न भएको उक्त कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ।...

एनआईसी एशिया ग्रोथ फण्डको बुकक्लोज मिति तय

१५ कार्तिक २०८०, बुधबार ०९:४०

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले...

बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन नेप्सेको आग्रह

१४ कार्तिक २०८०, मंगलवार ०८:३०

नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त...

मुक्तिनाथ म्युुचुअल फण्ड १ सञ्चालनमा आउने, बोर्डसँग माग्यो अनुमति

१३ कार्तिक २०८०, सोमबार १०:१९

मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ...

प्रिमियममा आईपीओ जारी गर्न हिमालयन रिले पायो अनुमति, प्रतिकित्ता कति ?

२ कार्तिक २०८०, बिहीबार १३:५६

हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो ।...

मिर्मिरे लघुवित्तको एफपीओमा माग भन्दा झण्डै १०० गुणा बढी आवेदन

२९ आश्विन २०८०, सोमबार ०९:४४

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा चाैथाे दिनसम्ममा नै माग भन्दा झण्डै १०० गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार...

मारुती सिमेन्ट्सको लाभांश घोषणा

२९ आश्विन २०८०, सोमबार ०९:३१

मारुती सिमेन्ट्सले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई १० प्रतिशत करसहित नगद...

गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने

२८ आश्विन २०८०, आईतवार ०९:१०

दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका...

ताजा समाचार