२६ श्रावण २०८३, सोमबार

शेयर मार्केट

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

२५ आश्विन २०८०, बिहीबार ०९:०२

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले आज (असोज २५ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत...

प्रभु सेलेक्ट फन्डको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा

२४ आश्विन २०८०, बुधबार ०८:५०

प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त आर्थिक वर्षका लागि यो योजनाका...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा

२४ आश्विन २०८०, बुधबार ०८:४७

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर आज असोज २४ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले...

चिरख्वा हाइड्रोको आईपीओ खुल्यो, कति दिने आवेदन ?

२३ आश्विन २०८०, मंगलवार ०९:११

चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (असोज २३ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...

अरुण काबेलीले असोज ३० गतेदेखि सवा २० लाख कित्ता सेयर बेच्दै

२३ आश्विन २०८०, मंगलवार ०९:०७

अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १...

सानिमा माई हाइड्रोको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२३ आश्विन २०८०, मंगलवार ०९:०२

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...

सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

२२ आश्विन २०८०, सोमबार ०७:५५

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य...

मार्जिन कर्जाको सीमा बढ्दा पनि बजार निरुत्साहित

२१ आश्विन २०८०, आईतवार १७:३८

शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । परिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम...

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश 

२१ आश्विन २०८०, आईतवार १०:२३

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८...