१९ भाद्र २०८०, मंगलवार ०९:५५
भदौ १५ गतेदेखि सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।...
१८ भाद्र २०८०, सोमबार १०:२३
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...
१८ भाद्र २०८०, सोमबार १०:२०
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ११६ रुपैयाँमा ७ लाख १२...
१५ भाद्र २०८०, शुक्रबार ०९:२९
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो। कम्पनीले निष्काशन गर्न अनुमति पाएको...
१५ भाद्र २०८०, शुक्रबार ०९:१५
सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५...
१५ भाद्र २०८०, शुक्रबार ०८:४८
मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको...
१३ भाद्र २०८०, बुधबार ०८:३२
माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात...
१३ भाद्र २०८०, बुधबार ०८:२९
कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका छन्। फण्डहरुले प्रतिफल वितरणका लागि भदौ १८ गते बुक क्लोज मिति तोकेका छन् त्यसैले,अब भदौ १७ गतेसम्म कारोबार गरि कायम इकाइधनीले...
१२ भाद्र २०८०, मंगलवार ०८:४४
माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् । कम्पनीको प्राथमिक शेयरमा...