११ भाद्र २०८०, सोमबार १०:२७
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने...
११ भाद्र २०८०, सोमबार १०:१६
नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमा बैद्धिक विधिपूर्वक स्वस्ती वाचना गरी कम्पनीले ब्रोकरेज...
१० भाद्र २०८०, आईतवार ०८:२६
माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला भएको हो ।...
८ भाद्र २०८०, शुक्रबार ०९:३८
पछिल्ला केही महिनामा जस्तै यो साता पनि सेयर बजारको उतारचढाव कायमै देखिएको छ । अल्पकालीन लगानीकर्ता (ट्रेडर) हाबी हुँदा बजारमा उतारचढाव देखिएको हो । साताका पाँच कारोबार दिनमध्ये सोमबार नेप्से परिसूचक दुई हजारभन्दा तल झर्न पुग्यो । उक्त दिन १९९८.२९...
७ भाद्र २०८०, बिहीबार ०७:५७
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना फण्डका ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफलका लागि बुक क्लोज मिति तय गरेका छन्। फण्डहरुले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज...
५ भाद्र २०८०, मंगलवार १७:१४
यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो ।...
४ भाद्र २०८०, सोमबार ०९:००
आइतबार एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख...
१ भाद्र २०८०, शुक्रबार १०:०३
अघिल्ला साताहरूमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो । साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन...
३२ श्रावण २०८०, बिहीबार ०९:४३
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड...