१० भाद्र २०८१, सोमबार २३:१६
रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका...
९ भाद्र २०८१, आईतवार ०९:१७
अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रममा थपघट तथा परि मार्जन गरी अन्तिम रूप दिन सक्ने अधिकार लिनेगरी आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनलाई संशोधन गर्न विधेयक ल्याएको छ । बजेट विनियोजन गर्दा मुलुकको आर्थिक स्थिति र खर्च गर्न सक्ने क्षमतासमेतका आधारमा अर्थ...
३२ श्रावण २०८१, शुक्रबार ०९:२५
सरकारले तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका सिडिओको सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम...
२९ श्रावण २०८१, मंगलवार ०८:३९
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषदको मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट...
२४ श्रावण २०८१, बिहीबार ०८:३९
कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय...
२२ श्रावण २०८१, मंगलवार १०:२७
केही समयदेखि बंगलादेशमा शेख हसिना सरकारका लागि सबै कुरा राम्रोसँग चलिरहेको थिएन। घरेलु मोर्चामा जहाँ उनले विपक्षी दलको दबाब र प्रदर्शनको सामना गर्नुपरेको थियो । यसैबीच, विदेशमा पनि भारत र चीनबीच सन्तुलन कायम गर्ने सरकारको नीतिले राम्रोसँग काम गर्न सकेको...
१६ श्रावण २०८१, बुधबार २०:४४
फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष...
१५ श्रावण २०८१, मंगलवार ०७:५८
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख...
१५ श्रावण २०८१, मंगलवार ०७:५४
सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका...