८ असार २०८१, शुक्रबार ०७:४७
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...
१ असार २०८१, शुक्रबार २१:२०
पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको...
२७ जेष्ठ २०८१, आईतवार ०९:२४
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संचारमंत्री रेखा शर्माको सहजताको मान्छेलाई नियुक्ति दिन खोजिएपछि मापदण्ड फेरिएको हो जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि...
२७ जेष्ठ २०८१, आईतवार ०९:०४
सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । कोशी सरकारको लागि यस्तो हुन लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी...
२७ जेष्ठ २०८१, आईतवार ०८:५७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत जादैछन्। आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् । प्रधानमन्त्री दाहालसँगै पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय...
१७ जेष्ठ २०८१, बिहीबार २०:३९
क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरी रिजेक्ट भएको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले भिसा नदिएको जानकारी गराए । अमेरिकी दूतावासले सन्दीपलाई भिसा...
१५ जेष्ठ २०८१, मंगलवार १९:२९
काठमाडौँ । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ। अहिले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो...
१५ जेष्ठ २०८१, मंगलवार १८:२७
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । सरकारले अर्थ मन्त्रालयका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक...
१५ जेष्ठ २०८१, मंगलवार १७:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बजेटरी सुधार...