९ असार २०८३, सोमबार

राजनीति

ललिता निवास प्रकरण: श्रीमानहरुले खोलिदिए माधव र बाबुराममाथि अनुसन्धान गर्ने बाटो

२१ श्रावण २०८०, आईतवार २३:००

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो। ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन...

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

१८ श्रावण २०८०, बिहीबार १६:०५

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय...

कोशीका मुख्यमन्त्री थापाले लिए सपथ, सरकारको आयुमाथि प्रश्न  

१७ श्रावण २०८०, बुधबार १७:४१

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान...

ट्रान्सपरेन्सी इन्टरनेसनलको विज्ञप्ति : अवैध धनलाई वैध बनाउन कानून संशोधन गरिनु बेठिक

१६ श्रावण २०८०, मंगलवार १३:००

सरकारले संसद्मा प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले पुनः संसद्को ध्यानाकर्षण गराएको छ । उक्त विधेयक यथावत् पारित भए भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले प्रोत्साहन पाई मुलुकलाई...

प्रधानमन्त्री निवास अगाडि ठेकेदारको डोजर प्रदर्शन

१६ श्रावण २०८०, मंगलवार १२:४८

निर्माण व्यवसायीहरूले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझी पुगे उच्च अदालत

१६ श्रावण २०८०, मंगलवार १२:३५

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् । शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतबाट कारागारमा पठाउने आदेश भएपछि डेढ महिनादेखि कारागारमा रहेका एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी,कांग्रेस केन्द्रीय...

काेशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !

१५ श्रावण २०८०, सोमबार १४:१४

कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ। तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको...

जहाजमा मुसा देखिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अलपत्र

१५ श्रावण २०८०, सोमबार १४:०९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन्...

माओवादी बैठकमा सुनकाण्डबारे चर्चा : छानबिन समिति बनाउन वर्षमानको प्रस्ताव

१५ श्रावण २०८०, सोमबार १३:१७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो । बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको...

ताजा समाचार