१० जेष्ठ २०८०, बुधबार १०:२७
आज पनि मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारमा बस्नेछ। यसअघि मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बसे पनि आज पनि बस्न लागेको हो ।
९ जेष्ठ २०८०, मंगलवार २१:५७
प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो । बैठक भोलि बस्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जानकारी दिए ।
९ जेष्ठ २०८०, मंगलवार २१:५४
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल...
८ जेष्ठ २०८०, सोमबार ००:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको आरोप लगाएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको समेत बताएका छन् ।...
७ जेष्ठ २०८०, आईतवार २३:५२
देशकै सबैभन्दा ठुलो पालिका काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । महानगरले...
५ जेष्ठ २०८०, शुक्रबार १७:०१
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए...
५ जेष्ठ २०८०, शुक्रबार १६:३७
राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच सहमति भएको छ । जेठ ८ गते आठ महिनाको बाँकी रहेको पारिश्रमिक बक्यौता राजधानी दैनिक व्यवस्थापकले ऐन अनुरुप सेवासुविधा भुक्तानी गर्ने सहमति भएकाे हाे । राजधानी न्यूज पब्लिकेसन प्रालि केन्द्रीय कार्यालय चाबहिल सरस्वती नगरमा प्रा.लि....
५ जेष्ठ २०८०, शुक्रबार १३:५१
सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पास गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले आर्थिक वेभलाई जानकारी दिए । उक्त नीति तथा कार्यक्रम आजै साँझ ६ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको...
४ जेष्ठ २०८०, बिहीबार १७:५५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...