२ जेष्ठ २०८०, मंगलवार २३:३०
काठमाडौँ । सरकारले यही जेष्ठ ५ गते आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको छ । बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । प्रचण्डले...
२ जेष्ठ २०८०, मंगलवार १६:२४
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल...
१ जेष्ठ २०८०, सोमबार २०:३२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा...
१ जेष्ठ २०८०, सोमबार २०:२७
पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर...
३१ बैशाख २०८०, आईतवार १७:१८
स्वतन्त्र रुपमा चुनाव लडेर काठमाडौँ महानगरको जिम्मेवारी हात पारेका बालेन्द्र शाहले निर्वाचित नेताहरुलाई भ्रष्टाचार गरेको अभियोगमा बागमतीमा चोपल्नुपर्ने अभिव्यक्ति दिएका छन् । सामाजीक संजालमा पटकपटक विवादास्पद अभिव्यक्ति दिइराख्ने बालेन्द्रले शनिबार त झनै नेताहरुलाई बागमतीमा लैजानुपर्ने अभिव्यक्तिसमेत दिन पछि हटेनन् ।...
३० बैशाख २०८०, शनिबार १८:५३
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...
३० बैशाख २०८०, शनिबार १८:४३
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा...
२९ बैशाख २०८०, शुक्रबार १४:२५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने बिहान बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार भ्रष्टाचारमुक्त देश बनाउने अभियान आफूले चालेकाले सरकारमा आउन लामिछानेलाई प्रचण्डले सुझाव दिएका थिए ।...
२९ बैशाख २०८०, शुक्रबार १४:१५
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...