१२ असार २०८३, बिहीबार

राजनीति

नक्कली शरणार्थी प्रकरणबारे थप खुलासा गर्ने ओलीको भनाइ, टोपबहादुरको बचाउ  

२८ बैशाख २०८०, बिहीबार १४:०२

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् । यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा...

ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको निर्णय

२६ बैशाख २०८०, मंगलवार २०:४३

सरकारले ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । आजकै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिव...

नक्कली शरणार्थी काण्डमा रविले पहिलोपल्ट खोले मुख, के भने ?

२५ बैशाख २०८०, सोमबार १४:००

संसदको प्रि-बजेट सेसनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी काण्डलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिलीजुली एक अर्कालाई जोगाउने काम नगर्न ठूला दलहरूलाई खबरदारी गरेका छन् । ‘यो भ्रष्टाचार काण्डलाई...

स्थानीय अवरोधका बीच पनि काठमाडौँ उपत्यकामा आठ सबस्टेसन निर्माणाधीन

२५ बैशाख २०८०, सोमबार १३:५२

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडाँैं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भविष्यमा वृद्धि...

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री डा. महत

२४ बैशाख २०८०, आईतवार १४:०८

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै  ‘हामीले...

ओलीले प्रधानमन्त्री प्रस्ताव गरेपछि फेरिए रवि लामिछाने

२३ बैशाख २०८०, शनिबार २१:०१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । फिर्ता लिने सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आइतबारकै आन्तरिक निर्णयलाई औपचारिकता दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा नजाने र समर्थन फिर्ता गर्ने निर्णय गरेको...

काँग्रेसका महामन्त्री गगनले भने- तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्छ

२३ बैशाख २०८०, शनिबार १९:३६

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संसद् बैठक बसेको बेला सांसदहरूले...

सरकारबारे निर्णय गर्न रास्वपाको एकैपटक २ वटा बैठक बस्दै

२२ बैशाख २०८०, शुक्रबार ०९:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने  भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए । नागरिकता विवादमा...

उद्योगी व्यवसायीको आत्मबल नबढाएसम्म अर्थतन्त्रमा चुनौती कायमै – अध्यक्ष ढकाल

२१ बैशाख २०८०, बिहीबार १७:०५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...

ताजा समाचार