१२ असार २०८३, बिहीबार

राजनीति

सरकार ढल्छ?

३ बैशाख २०८२, मंगलवार ०८:३९

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको जनाएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले सरकारको बचाउ गर्दै सहमतिअनुसार नै अगाडि बढ्ने जनाएको हो । प्रचण्डमा एक खालको कुण्ठा, एक खालको...

पार्टी स्थापना दिवसमा शक्ति प्रदर्शन गर्दै एमाले, ४० वर्ष मुनिका एक लाख युवा भेला गर्ने

३ बैशाख २०८२, मंगलवार ०८:११

लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी समूहले हिंसात्मक आन्दोलन गरेपछि सत्तामा रहेको नेकपा एमालेले पनि शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी स्थापना दिवसका अवसरमा एमालेले काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा भेला गरेर गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको हो। एमाले जनसंगठन...

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मागेको ‘कैफियत प्रतिवेदन’ भनेको के हो ?

१ बैशाख २०८२, आईतवार २२:०२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको आइतबारको रिटमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउन आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने...

काँग्रेसलाई फेरी फकाएर पिएम बन्ने प्रचण्डको चाहना

१ बैशाख २०८२, आईतवार २०:४८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए । उनले नयाँ वर्षमा नेपाली कांग्रेससंग...

मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन- प्रचण्ड

३० चैत्र २०८१, शनिबार २१:२५

काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजार नागरिकको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता, कार्यकर्ताहरुले प्रतिवाद नगरेको जनाएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको समेत...

पूर्वराजा ज्ञानेन्द्रसँग किन तर्सिए माधव नेपाल?

३० चैत्र २०८१, शनिबार २१:११

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न सुझाव दिएका छन्। कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा...

बालेनले पाए तलब

२५ चैत्र २०८१, सोमबार १७:०८

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बल प्रयोग गरी हाजिर गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गरी मेयर बालेन्द्र शाह (बालेन) ले काम गर्न नदिएपछि रोकिएको तलब उनी काममा फर्केसँगै सोमबार निकासा भएको हो...

के बालेन शाहले गणतन्त्रवादी कित्ता स्पष्ट पारेका हुन् ?

१६ चैत्र २०८१, शनिबार १९:२४

आन्दोलनमा तोडफोड र हिंसात्मक गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेका छन् । बालेनको यस्तो कदमले उनी गणतन्त्रवादी कित्तामा उभिएको चर्चा भइरहेको छ । उनलाई सामाजिक सञ्जालहरूमा ‘राजावादी’का रूपमा...

गृहमन्त्री लेखकलाई एभिन्यूज टिभीको प्रश्न: एउटा पत्रकार जिउँदै जल्नुपर्ने अवस्था कसरी आयो ?

१६ चैत्र २०८१, शनिबार १९:११

राजधानी काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा एभिन्युज खबरका पत्रकार सुरेश रजकको मृत्यु भएकोबारे टेलिभिजनले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेको छ । पत्रमा एउटा पत्रकारको जिउँदै जलाएर हत्या गरिएको घटनाले गम्भीर सुरक्षा प्रश्न खडा गरेको उल्लेख छ ।...

ताजा समाचार