९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन

२८ कार्तिक २०८१, बुधबार १६:१८

महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।...

आइतबार नेप्सेमा उत्साह: नेप्से २६५३ अंकमा, यी हुन् मूल्य बढेका कम्पनीहरु

२० आश्विन २०८१, आईतवार १६:४३

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको...

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

३१ भाद्र २०८१, सोमबार २०:३१

गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौँ ३१ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठक नंं। ३१२ को निर्णयले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख...

दशैं अघिसम्म नयाँ टिएमएस नआउने, नयाँ विकल्प खोज्दै ब्रोकर

२० भाद्र २०८१, बिहीबार ०६:५४

काठमाडौँ । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने भएको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो । विवादका बीच पनि स्टक ब्रोकर नम्बर ३६ मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको पनि...

३ करोडको पोर्टफोलियो २७ अर्ब पुग्यो

१९ भाद्र २०८१, बुधबार ०९:२४

इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले ४० वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह-अवरोहहरू खेपेको छ । चार दशकको यात्रामा नबिलले व्यावसायिक र सेवाका आधारमा एक सफल वाणिज्य...

यो पटकको दशैं तिहारमा राष्ट्र बैंकले नयाँ नोट नदिने, सुकिला नोट प्रयोग गरिने

१८ भाद्र २०८१, मंगलवार २०:५५

काठमाडौँ । राष्ट्र बैंकले यस पटकको दशैं तिहारको लागि नयाँ नोट सटही नगर्ने भएको छ। सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेकाले यस पटकको दशैं तिहारमा त्यस्तै नोट प्रयोग गर्ने बैंकले जनाएको छ । बैंकहरुमा रहेको नोट मध्ये ‘सर्टिंग’...

अर्थतन्त्र धमिल्याउने प्रयास: राजस्व संकलनमा सरकार असफल

३२ श्रावण २०८१, शुक्रबार ०६:५९

गत आर्थिक वर्ष २०८०–८१ मा शिक्षा सेवा शुल्कबाहेक सवै शीर्षकमा राजस्वले लक्ष्य भेट्न नसकेको पाइएको छ । बजेट बढी देखाउनका लागि र मागनुसार बजेट विनियोजन गर्न महत्वाकांक्षी रूपमा राजस्वको लक्ष्य राख्दा राजस्व संकलन र बजेट खर्चका आधारमा सरकार असफल हुँदै...

कुलमानको दाबी: प्राधिकरणले अर्बौं नाफा कमायो

२८ श्रावण २०८१, सोमबार ०७:२७

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८०-८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो नाफामा डेडिकेटेड र ट्रंकलाइनको बिल जोडिएको छैन । कार्यकारी निर्देशक घिसिङले तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा...

शेयर बजारमा आज: ‘विग करेक्सन’ र ‘बिग रेकर्ड’

२२ श्रावण २०८१, मंगलवार १७:५०

काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ । आज ५ करोड ३८ लाख ४४ हजार...

ताजा समाचार