७ बैशाख २०८१, शुक्रबार १२:१७
जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको...
२६ चैत्र २०८०, सोमबार ०७:३३
मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका अर्यालमाथि भ्रष्टाचार अभियोग लागेका सेक्युरिटी प्रिन्टिङ...
१५ चैत्र २०८०, बिहीबार ०७:४९
कहिलेकाहीँ एटिएमबाट पैसा झिक्ने क्रममा हाम्रो खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्तो बेला तनाव लिने भन्दा पनि समझदारी अपनाउनु उत्तम हुनेछ । खाताबाट रकम काटियो तर एटिएमबाट पैसा नआउँदा यो कुरामा निश्चिन्त हुनुहोस् कि तपाईंको पैसा कतै...
१३ चैत्र २०८०, मंगलवार १६:५५
राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको...
४ चैत्र २०८०, आईतवार २३:००
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन् । उनले आवश्यकता र औचित्यतासमेतलाई हेर्दै करको दर हेरफेर गर्ने बताएका हुन् । आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर...
३० फाल्गुन २०८०, बुधबार ०८:२४
चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक...
१३ फाल्गुन २०८०, आईतवार १९:२४
काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो । गत मङ्सिर अन्तिम...
९ फाल्गुन २०८०, बुधबार २२:१६
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा नेपालमा ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना...
२ फाल्गुन २०८०, बुधबार १४:१९
आर्थिक गतिविधिमा देखिएको शिथिलताको मार सरकारको राजस्व ढुकुटीमा गम्भीर रूपले पर्न थालेको देखिएको छ। प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र ‘लय’मा फर्किएको भनेर निरन्तर टिप्पणी गरिरहे पनि आँकडाले केही गम्भीर चुनौती बाँकी रहेको देखाउँछन्। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा साउनदेखि...