१० चैत्र २०८२, सोमबार

अर्थ बाणिज्य

ललितपुर उद्योग वाणिज्य संघको चुनाव : बज्राचार्य समूहले गर्यो उम्मेद्वारी घोषणा

३ आश्विन २०८०, बुधबार १८:१७

ललितपुर । यही असोज १९ गते हुने ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारीसँगै टिम घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारीँगै टिम घोषणा गरेको हो । असोज...

अमेरिकी ओम्नियुज प्लेटफर्म नेपालमा पनि उपलब्ध

३ आश्विन २०८०, बुधबार १८:१३

शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरुलाइ आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरु संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरु गरिएको छ । विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उदेश्यले एप्लिकेशनको सञ्चालनमा...

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

३ आश्विन २०८०, बुधबार ११:४०

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग...

प्रोत्साहन प्याकेजमार्फत अल्पविकसित मुलुकलाई सस्तो दरको वित्तीय लगानी उपलब्ध गराउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

२ आश्विन २०८०, मंगलवार ०९:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहालले अल्पविकसित मुलुकहरूको समूहको...

‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’को प्रस्ताव तयार, प्रसारण लाइनको समस्या सम्बोधन हुने

२ आश्विन २०८०, मंगलवार ०८:५५

जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो...

इसेवाले फेरी ल्यायो काठमाडौंमा घर जित्ने योजना, असोजदेखि शुरू

१ आश्विन २०८०, सोमबार १०:४४

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट...

आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

१ आश्विन २०८०, सोमबार १०:४३

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन् । उनले अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा...

कृष्णहरि पुस्कर पुनः अर्थसचिव नियुक्त, जटिल बन्दै गएको अर्थतन्त्र अब सुध्रिएला ?

१ आश्विन २०८०, सोमबार १०:३८

सरकारले अर्थसचिवमा फेरि कृष्णहरि पुस्करलाई ल्याएको छ । लामो समयदेखि अर्थमा फर्किने प्रयास गर्दै आएका उनलाई सरकारले पुनः अर्थसचिव नियुक्त गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै तोयम रायलाई हटाएर अर्जुन पोखरेललाई नियुक्त गरेको थियो । पछिल्लो...

विद्युत विधेयक तयार पार्दा सल्लाह गरिएन भन्दै इप्पानले सरकारलाई दियो १२ बुँदे सुझाव

१ आश्विन २०८०, सोमबार १०:३४

उर्जा उत्पादकहरुले विद्युत विधेयक, २०८० को मस्यौदा तयार पार्दा आफूहरुसँग उर्जा मन्त्रालयले कुनै सल्लाह नगरेको गुनासो गरेका छन् । उर्जा उत्पादकहरुको संख्या इप्पानले आइतबार पत्रकार सम्मलेन गरी संसदीय समितिमा छलफलका लागि सरकारले अघि बढाएको विधेयकको मस्यौदाका केही प्रावधानप्रति विमति जनाएको...