२ आश्विन २०८०, मंगलवार ०८:५५
जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो...
१ आश्विन २०८०, सोमबार १०:४४
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट...
१ आश्विन २०८०, सोमबार १०:४३
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन् । उनले अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा...
१ आश्विन २०८०, सोमबार १०:३८
सरकारले अर्थसचिवमा फेरि कृष्णहरि पुस्करलाई ल्याएको छ । लामो समयदेखि अर्थमा फर्किने प्रयास गर्दै आएका उनलाई सरकारले पुनः अर्थसचिव नियुक्त गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले आफूलाई सहयोग नगरेको भन्दै तोयम रायलाई हटाएर अर्जुन पोखरेललाई नियुक्त गरेको थियो । पछिल्लो...
१ आश्विन २०८०, सोमबार १०:३४
उर्जा उत्पादकहरुले विद्युत विधेयक, २०८० को मस्यौदा तयार पार्दा आफूहरुसँग उर्जा मन्त्रालयले कुनै सल्लाह नगरेको गुनासो गरेका छन् । उर्जा उत्पादकहरुको संख्या इप्पानले आइतबार पत्रकार सम्मलेन गरी संसदीय समितिमा छलफलका लागि सरकारले अघि बढाएको विधेयकको मस्यौदाका केही प्रावधानप्रति विमति जनाएको...
१ आश्विन २०८०, सोमबार १०:३१
गत साउन मसान्तसम्म नेपाल राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित रहेको छ । यसले मुलुकको अर्थतन्त्र सुधारिंदै गएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर...
३१ भाद्र २०८०, आईतवार १३:२५
बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ७ वटाको बढेको छ । चारवटा बैंकको...
२७ भाद्र २०८०, बुधबार ०८:२३
स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी,...
२७ भाद्र २०८०, बुधबार ०८:१२
माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...