९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

२५ भाद्र २०८०, सोमबार ०८:१०

सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो । पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता...

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

२५ भाद्र २०८०, सोमबार ०८:०३

मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको...

वाणिज्य बैंकले कर्मचारीलाई दिने बोनस ४ प्रतिशतले बढ्यो, कुनको कति ?

२५ भाद्र २०८०, सोमबार ०७:४६

सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंक । मेहनत गर्न सक्ने, क्षमता हुनेहरुका लागि बैंकिङ क्षेत्रको काम निकै राम्रो मानिन्छ । बैंकका काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले बैंकिङ क्षेत्रमा काम गर्न निकै हौसला दिन्छ ।...

वाणिज्य नीति परिमार्जन गर्ने तयारी

२५ भाद्र २०८०, सोमबार ०७:४३

सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा हिजो मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त...

लुम्बिनी बिकास बैंकद्वारा विद्यालयहरूमा पोशाक, खेलकुद सामग्रीसँगै कलर प्रिन्टर वितरण

२४ भाद्र २०८०, आईतवार १७:२६

लुम्बीनी विकास बैँक लिमिटेड देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक...

उड्ययन प्राधिकरणको बजेट साढे ३६ अर्बको, कर्मचारीलाई ६ अर्ब बोनस

२१ भाद्र २०८०, बिहीबार १८:३८

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो ।...

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर !

२१ भाद्र २०८०, बिहीबार १८:२७

अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी...

भारतीय मन्त्रिपरिषदको निर्णय : नेपालबाट १०,००० मेगावाट विद्युत खरिद गर्ने

२० भाद्र २०८०, बुधबार १०:११

छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार...

कालोसूचीमा १३ निर्माण कम्पनी (सूचनासहित)

१९ भाद्र २०८०, मंगलवार १०:१०

समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण...

ताजा समाचार