२९ श्रावण २०८०, सोमबार १०:००
तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस...
२९ श्रावण २०८०, सोमबार ०९:५२
नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स...
२९ श्रावण २०८०, सोमबार ०९:४८
वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो । ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो...
२९ श्रावण २०८०, सोमबार ०९:४५
नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरेमा कानुनी दायरामा ल्याउने भएको छ। आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी हुने विदेशमा बस्ने नेपालीलाईसमेत कानुनी दायरामा ल्याउन सकिने उल्लेख गरेको हो। राष्ट्र बैंकले...
२९ श्रावण २०८०, सोमबार ०८:३२
काठमाडौं– पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ । फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो । जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा...
२९ श्रावण २०८०, सोमबार ०८:२७
काठमाडौं– वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरी युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार...
२८ श्रावण २०८०, आईतवार १६:५४
काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्ब चार करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव (आव २०७९/८०) मा प्राधिकरणको नाफा घटेको हो । अघिल्लो आवमा १३ अर्ब ३७ करोड नाफा आर्जन...
२८ श्रावण २०८०, आईतवार १६:३७
काठमाडौं । सेयर बजारबाट बाहिरिएका लगानीकर्ता क्रमशः जोडिन थालेका छन् । जसको प्रभाव कारोबार रकममा उल्लेख्य बृद्धि हुन थालेको छ । कारोबार दरलाई हेर्दा सेयर बजार क्रमशः मौद्रिक नीति जारीपूर्वको वरिपरि पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार तीन...
२८ श्रावण २०८०, आईतवार ११:२३
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको प्रथम बिमा शुल्कबापतको रकम २४ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको गत आवको असारसम्मको तथ्यांकमा प्रथम बीमा शुल्क घटेको पाइएको हो । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका...