२८ श्रावण २०८०, आईतवार ०८:१६
नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई...
२७ श्रावण २०८०, शनिबार १५:०५
माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। बैंकले उक्त सेवा शुक्रबार ल्याएको हो । सो प्रविधिमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम...
२७ श्रावण २०८०, शनिबार १४:५६
काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नै रोक लगाएपछि सिम्रिक एयरले बक्यौता रकम बुझाएको छ । एयरले शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको हो । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि...
२७ श्रावण २०८०, शनिबार १४:१७
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। कुन-कुन हुन् लाइसेन्स पाउने कम्पनीहरु? सेबोनका अनुसार ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा...
२७ श्रावण २०८०, शनिबार १३:४१
त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्। शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। ली जियालिङ र...
२७ श्रावण २०८०, शनिबार ११:०२
सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्रको...
२६ श्रावण २०८०, शुक्रबार ०९:२६
मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याउने तयारी गरेको छ । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस सुविधा ल्याउने तयारी गरिरहेको हो । यसअघि बैंकले २ पटक भीआरएस सुविधा जारी गरेको बताउँदै नायव...
२५ श्रावण २०८०, बिहीबार १६:२०
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...
२५ श्रावण २०८०, बिहीबार १५:५७
काठमाडाैं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैथाे त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो...