२५ श्रावण २०८०, बिहीबार १०:१८
नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूका लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२ बीमा पोलसी वापत...
२४ श्रावण २०८०, बुधबार १५:४३
काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बजार बढ्दै २०६०.९१ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै सेयर बजार ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो ।...
२४ श्रावण २०८०, बुधबार १३:५०
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा...
२३ श्रावण २०८०, मंगलवार १८:००
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र,...
२३ श्रावण २०८०, मंगलवार १५:४५
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ । मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार...
२३ श्रावण २०८०, मंगलवार १५:३१
काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ । २६ र २७ साउनमा हुने उक्त मेलामा प्रयोगकर्ताले आफ्नो जस्तोसुकै अवस्थाको इयरफोन वा इयरबड ११९९ रुपैयाँ तिरेर अल्टिमाको ‘एटम ८२०’ सँग एक्सचेन्ज गर्न पाउनेछन् । यसका...
२३ श्रावण २०८०, मंगलवार १५:३०
काठमाडाैं । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने...
२२ श्रावण २०८०, सोमबार १६:०८
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ...
२२ श्रावण २०८०, सोमबार १४:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले प्राइम बैंकलाई अन्य शीर्षकमा...