१४ श्रावण २०८०, आईतवार १५:१५
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...
१२ श्रावण २०८०, शुक्रबार १४:३३
काठमाडाैं । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ...
१२ श्रावण २०८०, शुक्रबार १३:०४
काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपालको औद्योगिक क्षेत्रमा विगतको तुलनामा लगानी प्रस्ताव घट्न पुगेको छ । आव २०७८/७९ को तुलनामा गत आवमा पौने एक खर्ब कम लगानी प्रस्ताव आएको तथ्यांकले देखाएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आवमा अघिल्लो...
१२ श्रावण २०८०, शुक्रबार १२:३१
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन साउन ७ गते सेयर बजारमा उछाल आएको थियो । उक्त दिन ६३.२५ अंकले बढ्दै नेप्से २२२७.१६ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि चार अर्ब माथि भएको थियो । तर,...
११ श्रावण २०८०, बिहीबार १९:१६
सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल...
११ श्रावण २०८०, बिहीबार १९:१३
समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ । परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ ( ४ )मा परिषद्ले आफ्नो स्वामित्वमा रहेका एवं भोगाधिकार प्राप्त गरेका भवन, जमिन र...
११ श्रावण २०८०, बिहीबार १३:२५
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले अर्काे सातादेखि आईपीओ निष्काशन तथा बिक्रि खुला गर्नै भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि साउन १८ गतेदेखि...
११ श्रावण २०८०, बिहीबार १३:१८
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो । यसअघि...
११ श्रावण २०८०, बिहीबार १३:१३
राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८०...