३० जेष्ठ २०८०, मंगलवार १४:४०
सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन...
२९ जेष्ठ २०८०, सोमबार २३:०१
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । नेपालको हालको बजेटमा पूँजीगत खर्च झन्डै ३ खर्ब...
२९ जेष्ठ २०८०, सोमबार २२:५२
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्। महासंघले जेठ २३ गते धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो। तर उनको शपथ ग्रहण भने भइसकेको छैन । यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ...
२९ जेष्ठ २०८०, सोमबार २२:४७
चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ । साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी...
२९ जेष्ठ २०८०, सोमबार १७:०७
नेपाल धितोपत्र बोर्डले अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका विषयमा १२ बुँदे र नयाँ ब्रोकर लाइसेन्सका विषयमा चार बुँदे लिखित स्पष्टीकरण दिएको छ । लाइसेन्स वितरणको निर्णय अहिलेको नभएर पहिलेकै निर्णयलाई कार्यान्वयन गरेको बोर्डले दिएको स्पष्टीकरणमा उल्लेख छ । तर, सांसदहरुले...
२९ जेष्ठ २०८०, सोमबार १६:४१
जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब...
२९ जेष्ठ २०८०, सोमबार १६:३८
अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको दाबी गरेका छन् । प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट...
२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...
२५ जेष्ठ २०८०, बिहीबार २१:१५
कुनै पनि देशको मुख्य चासो भनेको सो देशको मुख्य अर्थतन्त्र हो । विश्वका धेरै देशहरुको वित्तीय प्रशासन चलाउने साधन हो पैसा यानिकी अर्थतन्त्र । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार...