९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

नक्कली शरणार्थी प्रकरण : अर्का हाइप्रोफाइलले गरे आत्मसमर्पण

१ जेष्ठ २०८०, सोमबार २०:२७

पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर...

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

१ जेष्ठ २०८०, सोमबार २०:१९

मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन...

२४ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले?

३१ बैशाख २०८०, आईतवार १७:२६

नेपाल राष्ट्र बैंकले भोलि ) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ । बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको जनाएको छ...

आइतबार दोहोरो अंकले घट्यो नेप्से

३१ बैशाख २०८०, आईतवार १७:०८

शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै ठूला कम्पनीको शेयर...

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...

महासंघको सुझाव : आर्थिक स्थायित्व र लगानी अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्छ

३० बैशाख २०८०, शनिबार १८:३७

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले राजस्व परामर्श समितिलाई सुझाव पठाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आर्थिक स्थायित्व, लगानी अभिवृद्धि, दिगो आर्थिक विकासका लागि सार्वजनिक निजी...

मौद्रिक नीतिको समिक्षा- यी ३ क्षेत्रले कर्जा पुनः संरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १८:१६

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो । “अर्थतन्त्रको...

मौद्रिक नीतिको समीक्षा : यी तीन प्रमुख क्षेत्रले कर्जा पुनःसंरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १४:१५

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...

प्रचण्डको अर्को बोल्ड कदम : नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा रोक

२९ बैशाख २०८०, शुक्रबार १४:१०

सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन  गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...

ताजा समाचार