२२ बैशाख २०८०, शुक्रबार ०९:५२
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ।...
२१ बैशाख २०८०, बिहीबार १७:२२
नेपालमा अहिले लघुवित्त वित्तीय संस्थाहरू सार्वजनिक बहसको केन्द्रमा छन्। देशभरि थुप्रै सर्वसाधारण ऋणीहरू लघुवित्त संस्थाहरूको “ऋणको पासो”मा परेका विवरण सञ्चारमाध्यममा दिनहुँजसो आइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार देशभरि लघुवित्त संस्थाको सङ्ख्या ६४ छ। तीमध्ये केही मर्जर तथा प्राप्तिका प्रक्रियामा छन्।...
२१ बैशाख २०८०, बिहीबार १७:११
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार...
२१ बैशाख २०८०, बिहीबार १७:०५
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...
२१ बैशाख २०८०, बिहीबार १५:१२
सम्पत्तिको आधारमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो...
२१ बैशाख २०८०, बिहीबार १५:०३
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...
२० बैशाख २०८०, बुधबार १८:०५
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ । दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल...
२० बैशाख २०८०, बुधबार १७:५५
काठमाडौं, २० चैत । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।...
१६ बैशाख २०८०, शनिबार १२:३१
काठमाडौं । राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन् । अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार,...