२४ माघ २०८०, बुधबार २०:२४
लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेको बताइएको छ । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले...
५ माघ २०८०, शुक्रबार ०६:५१
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् । हालै ईशा देओलको ’boutमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले...
१५ पुष २०८०, आईतवार ०९:१३
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको...
१४ पुष २०८०, शनिबार १८:५८
काठमाडौँ । नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर...
११ पुष २०८०, बुधबार १४:१४
गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको...
१४ आश्विन २०८०, आईतवार १८:३२
‘मिसेस नेपाल वर्ल्ड –२०२३’ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले नया बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा आयोजना गरेको समारोहमा प्रतियोगितामा भएका मध्येबाट अन्तिम २३ जना सहाभागीको नाम सार्वजनिक गरेको छ । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट...
१ भाद्र २०८०, शुक्रबार १७:४३
बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् ।...
१ भाद्र २०८०, शुक्रबार १६:३८
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ...
२४ श्रावण २०८०, बुधबार १६:१५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु । यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने...