१६ श्रावण २०८०, मंगलवार २२:१३
काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको आतिथ्यतामा एक दिने कार्यक्रम सञ्चालन गरिएको थियो...
२५ जेष्ठ २०८०, बिहीबार १३:३३
हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ बजे परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना...
२१ जेष्ठ २०८०, आईतवार १६:४९
काठमाडौं – आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको छ । समाजसेवामा पनि हातेमालो गरौं भन्ने...
१९ जेष्ठ २०८०, शुक्रबार १८:४२
आगामी जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाको’ का केहि कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ मा पुगेका छन् । विगत लामो समयदेखि प्रसारण हुँदै आएको उक्त टेलिसिरियल दर्शकमाझ लोकप्रिय छ । यसपटक हल्का रमाइलोका दर्शकले...
१७ जेष्ठ २०८०, बुधबार १९:२५
आगामी जेठ २६ मा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का मुख्य अभिनेता हुन् दिनेश खड्का । यो चलचित्रमा उनी भिलेन क्यारेक्टरमा देखिनेछन् । केहि दिन अघि सार्वजनिक यो चलचित्रको ट्रेलरबाट उनले राम्रै प्रतिक्रिया समेत पाइरहेका छन् । सधै...
१६ जेष्ठ २०८०, मंगलवार २०:५८
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...
३० बैशाख २०८०, शनिबार १८:५३
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...
२१ बैशाख २०८०, बिहीबार १७:१७
फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई...