३० जेष्ठ २०८२, बुधबार

स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट


सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।

अर्थमन्त्री पौडेलले भुक्तानी बाँकी रहेको रकम यसै आर्थिक वर्षमा फर्छ्याैट गरिने पनि बताएका छन् ।