१ पुष २०८१, सोमबार १३:३३
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।...
१ पुष २०८१, सोमबार १२:०८
एकातिर जोर्डनले शनिबार सिरियाको मुद्दामा वार्ताको आयोजना गर्न थालेको छ । बसर अल-असदको शासन पतनपछिको अवस्थाबारे छलफल गर्न धेरै देशका विदेशमन्त्री र वरिष्ठ अधिकारीहरूले यसमा भाग लिएका छन्। सिरियामा कू 13 वर्षको गृहयुद्ध पछि आयो, जुन असद सरकारले प्रजातन्त्र समर्थक...
१ पुष २०८१, सोमबार १२:०१
नेपाली बजारमा आज सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । यस्तै चाँदीको भने स्थिर मूल्य...
१ पुष २०८१, सोमबार ११:५७
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कअनुसार...
२५ मंसिर २०८१, मंगलवार १३:३३
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन भने...
२५ मंसिर २०८१, मंगलवार १३:३१
गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन् । स्मिताकी आमासमेत रहेकी गंगा दाहाललाई मोदीले शुभकामना सन्देश पठाउँदै नवविवाहित जोडीलाई शुभकामना दिएका हुन् ।...
२५ मंसिर २०८१, मंगलवार १३:२९
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सिईओ नियुक्त गरेको हो । सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको...
२५ मंसिर २०८१, मंगलवार १३:२५
रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सार पुल नजिकैको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । साे गाडी निजगढबाट चपुरतर्फ आउँदै थियाे । दुर्घटनाका मृतकहरू...
१९ मंसिर २०८१, बुधबार ०६:०६
चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। मंगलबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच...