३१ भाद्र २०८१, सोमबार २०:३३
संसदीय समितिले दोषी ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रम छर्न थालेका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको...
३१ भाद्र २०८१, सोमबार २०:३१
गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौँ ३१ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठक नंं। ३१२ को निर्णयले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख...
३१ भाद्र २०८१, सोमबार १२:०८
काठमाडौँ । संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङका अनुसार सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालु अधिवेशन...
३१ भाद्र २०८१, सोमबार ११:४४
स्थानीय बजारमा सुनको मूल्य आज पनि नयाँ रेकर्डमा कायम भएको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख...
३० भाद्र २०८१, आईतवार २१:४४
प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत हटाएको छ । सरकारले ४० सहसचिवको सरुवा गर्दा काठमाडौँमा पनि फरक भएको हो। महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि...
३० भाद्र २०८१, आईतवार १५:४५
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्। झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन्। गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१...
२८ भाद्र २०८१, शुक्रबार १३:५२
स्याङ्जा जिल्लामा झन्डै ६० प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । आर्थिक वर्ष २०८०-८१ सम्म स्याङ्जा जिल्लाका जम्मा जनसंख्याको ६० प्रतिशतले स्वास्थ्य बीमा गरेको तथ्याङ्कले देखाएको छ । २०७८ सालको जनगणनाअनुसार स्याङ्जा जिल्लाको जनसंख्या २,५३,००० रहेकोमा हालसम्म बीमा गर्नेको संख्या १...
२७ भाद्र २०८१, बिहीबार ०९:०६
चितवनको टाँडीमा भाटभटेनीको २९ औं शाखा खुल्ने भएको छ। तीन अर्ब रूपैयाँ हाराहारीको लागतमा रत्ननगर नगरपालिका ३ स्थित टाँडीमा भाटभटेनीको सुपरमार्केट स्थापना गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यान्स समेत गरिएको छ। एक वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको...
२६ भाद्र २०८१, बुधबार १०:५६
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलवारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म...