१९ भाद्र २०८१, बुधबार ०९:१४
सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ । केही दिनअघि...
१८ भाद्र २०८१, मंगलवार २१:०२
काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी...
१८ भाद्र २०८१, मंगलवार २०:५६
खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा...
१८ भाद्र २०८१, मंगलवार २०:५५
काठमाडौँ । राष्ट्र बैंकले यस पटकको दशैं तिहारको लागि नयाँ नोट सटही नगर्ने भएको छ। सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेकाले यस पटकको दशैं तिहारमा त्यस्तै नोट प्रयोग गर्ने बैंकले जनाएको छ । बैंकहरुमा रहेको नोट मध्ये ‘सर्टिंग’...
१८ भाद्र २०८१, मंगलवार २०:४७
काठमाडौं । प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरिएको पोस्ट फेसबुकबाट हटेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले त्यसको प्रतिकार गरेका छन् । मङ्गलबार फेसबुकमा अर्को पोस्ट राख्दै उनले पोस्ट उडाउनुभन्दा दोषीलाई समाउन सरकारलाई आग्रह गरेका छन् । “पोस्ट उडाउने...
१८ भाद्र २०८१, मंगलवार ११:३७
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। आइतबार एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने स्ट्याटस राखेका थिए। ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा,...
१७ भाद्र २०८१, सोमबार ०९:२०
घरमै नागरिकता पाएपछि प्रकाश तामाङले आज सोमबार प्रधानमन्त्री भेट्न काठमाडौं जाने तयारी रहेको जानकारी दिए । हेर्ने कथा को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाशले हिजो आइतबार घरमै नागरिकता पाएका थिए । भोजपुर षडानन्द नगरपालिका–१० साङ्पाङ स्थित छाप्लेगाउँ...
१७ भाद्र २०८१, सोमबार ०९:१४
पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ। बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो। जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन। चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको...
१७ भाद्र २०८१, सोमबार ०८:३४
युक्रेनले गएराती रुसमा गरेका कैयौँ ड्रोन हमलामा त्यहाँका दुई ऊर्जा केन्द्रमा आगो लागेको देखिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोसहित देशका १५ क्षेत्रमा १५८ वटा भन्दा धेरै युक्रेनी ड्रोन लक्षित आक्रमण गरिएका थिए। रुसी सेनाले भने ती ड्रोनको पहिचान...