३२ श्रावण २०८१, शुक्रबार १०:३१
दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको...
३२ श्रावण २०८१, शुक्रबार ०९:२५
सरकारले तीन जिल्लाका सिडिओको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका सिडिओको सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम...
३२ श्रावण २०८१, शुक्रबार ०६:५९
गत आर्थिक वर्ष २०८०–८१ मा शिक्षा सेवा शुल्कबाहेक सवै शीर्षकमा राजस्वले लक्ष्य भेट्न नसकेको पाइएको छ । बजेट बढी देखाउनका लागि र मागनुसार बजेट विनियोजन गर्न महत्वाकांक्षी रूपमा राजस्वको लक्ष्य राख्दा राजस्व संकलन र बजेट खर्चका आधारमा सरकार असफल हुँदै...
२९ श्रावण २०८१, मंगलवार ०८:५१
स्वदेशी मदिरालाई ब्राण्डिङ्ग गरी उपभोग गर्न खुट्टा कमाउँदा एक आर्थिक वर्षमा मात्र १ अर्ब १७ करोडभन्दा बढि रकम तयारी मदिरा पैठारीमा मुलुकबाट बाहिरिएको छ । यो तथ्याँक मुलुकको पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको बाटो भएर मात्र बाहिरिएको हो ।...
२९ श्रावण २०८१, मंगलवार ०८:३९
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषदको मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट...
२८ श्रावण २०८१, सोमबार २१:४५
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । आज सोमबार मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन्। उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा रहेका थिए । उक्त महाशाखामा धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ ।
२८ श्रावण २०८१, सोमबार ०७:२७
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८०-८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो नाफामा डेडिकेटेड र ट्रंकलाइनको बिल जोडिएको छैन । कार्यकारी निर्देशक घिसिङले तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा...
२८ श्रावण २०८१, सोमबार ०७:२१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा पाँच लाख पुर्याउने घोषणा गरेका छन् आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पुर्याउने गरी त्यसको नीतिगत...
२८ श्रावण २०८१, सोमबार ०७:१०
आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो। साउने सोमवाररको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...