१६ मंसिर २०८२, आईतवार
   Aarthik Wave

एसिया सम्मेलनमा उपेन्द्र यादवले भने,- ‘पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ’

१६ श्रावण २०८१, बुधबार २०:४४

फिलिपिन्स १६, असार। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरुबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन। फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लीडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष...

‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित भयो स्याङ्जाको वालिंगमा रहेको नेपाल आदर्श

१६ श्रावण २०८१, बुधबार ०८:००

स्याङ्जा  जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको...

दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो, कम्तीमा ५६ जनाको मृत्यु

१५ श्रावण २०८१, मंगलवार १४:३१

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ५६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ। केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

१५ श्रावण २०८१, मंगलवार ०७:५८

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख...

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको जागिर खोस्ने मन्त्रिपरिषदको निर्णय

१५ श्रावण २०८१, मंगलवार ०७:५४

सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका...

हिजोको क्याबिनेटमा २२ सचिवको सरुवा, खरिद अनुगमन र अख्तियारका हाकिम यताउता

१५ श्रावण २०८१, मंगलवार ०७:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  २२ सचिवको सरुवा गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय...

ढाकाको उद्दम गरेर महिनामा ४ लाख कमाउने प्यारीमाया लिम्बू

१४ श्रावण २०८१, सोमबार ०८:४१

विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता विस्तारै युवाहरूमा विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको संख्या पनि बढ्दो क्रममा छ। प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्छिन्। एपिएस ढाका...

पूर्वमन्त्री गोविन्दराज जोशी: पैसाको कालो मुख, बुढेसकालमा ज्यानलाई दुख

१४ श्रावण २०८१, सोमबार ०८:२७

  सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई केही उल्टाएर सजाय र जरिमाना घटाउने फैसला गरेको हो । जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी...

सिमलताल दुर्घटना: फर्कियो भारतीय उद्धार टोली, प्रशासनद्वारा राहतको तयारी

१४ श्रावण २०८१, सोमबार ०८:२२

त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा आएका भारतीय उद्धार टोली फर्किएको छ। नेपाल सरकारको अनुरोधमा एक साता अघि चितवन आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ जनाको टोली आइतबार फर्किएको हो उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले...