१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

प्रधानमन्त्री ओली किन पुगे पूर्वराष्ट्रपतिको घर?

३१ असार २०८१, आईतवार २१:२१

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । भण्डारी राजनीतिमा इन्ट्री...

राष्ट्रपति कार्यालयले सांसदहरुलाई भन्यो- प्रधानमन्त्री ओलीको शपथ सोमबार छ, सबै आउनुहोला

३१ असार २०८१, आईतवार २०:५८

राष्ट्रपति कार्यालयले नवनियुक्ति प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार...

भोलि प्रधानमन्त्री बन्दै ओली

३० असार २०८१, शनिबार १५:५६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री बन्ने भएका छन् । यसका लागि उनले हिजै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले...

संसदमा दृश्य सुरु: नपाउने विश्वासको मत लिंदै प्रचण्ड, रास्वपाले मत दिने

२९ असार २०८१, शुक्रबार १२:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद...

झ्यालबाट हाम फालेर सुरजले जोगाए ज्यान, परिवारका ४ जना बेपत्ता

२९ असार २०८१, शुक्रबार ११:५७

काठमाडौँबाट गौर तर्फ आउँदै गरेको गणपति डिलक्स बसमा सवार ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्। बसमा सवार ३० जना यात्रुमध्ये २७ जना अझै बेपत्ता छन्। काठमाडौंबाट रौतहटको गौर तर्फ आउँदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा...

चितवनमा पहिरोले २ वटा बस बगायो, ६५ यात्रु रहेको अनुमान

२९ असार २०८१, शुक्रबार ०९:०९

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। बसमा चालकसहित ६५ रहेका बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स...

मनसुनजन्य विपद्‌मा परी हालसम्म ८८ जनाको मृत्यु

२८ असार २०८१, बिहीबार २२:४६

गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्‌मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५...

मुकुल ढकालले भने: घन्टी पार्टीबाट होइन, रवि लामिछाने क्लवबाट निष्कासन भए

२६ असार २०८१, मंगलवार १७:५४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया...

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

२६ असार २०८१, मंगलवार ११:४३

राम्रो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको छ, जसले आफ्नो हराएका...