२६ असार २०८१, मंगलवार १०:४२
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्। गत साता भएको निर्वाचनमा सुनकको कन्जरभेटिभ पार्टी नराम्रोसँग पराजित भएपछि हारको जिम्मेवारी लिँदै उनले माफी मागेका हुन्। उनले संसदका पूर्व सांसदहरूलाई फोन गरेर निर्वाचनको नतिजाबारे कुराकानी गर्दै...
२३ असार २०८१, शनिबार १३:४६
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।उनले अघि राजीनामा मागे पनि मन्त्रीहरूबाट राजीनामा नआएपछि बर्खास्त गरेको बताइएको छ । नेकपा...
२२ असार २०८१, शुक्रबार १२:५६
काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति गरेपछि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । नेपाली काँग्रेसले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले...
२१ असार २०८१, बिहीबार २०:२५
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले बिहीबार दिउँसो प्रतिवेदन सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए।...
२१ असार २०८१, बिहीबार ०९:२५
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले सरकार गठन गर्ने सहमति गरेसँगै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । प्रमुख ठुला दलले दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनी अझै पद छाड्न तयार छैनन् । संसद फेस गर्ने...
२१ असार २०८१, बिहीबार ०७:१६
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । उनीहरुले अब केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छ,। नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार गठन गर्ने सहमती भइसकेपछी एमालेका मन्त्रीहरुले हिजै राजीनामा बुझाइसकेका छन्...
२१ असार २०८१, बिहीबार ०५:५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गएको भन्दै उनलाई ७ दिनका लागि निलम्बन गरिएको हो । महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत...
२० असार २०८१, बुधबार १७:४७
ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ। नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा.दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो। अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरूले भत्काउन प्रशासनलाई जानकारी गराएका थिए...
२० असार २०८१, बुधबार १७:३२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग समेटेका छन् । आफूले दिन नपाएको लिखत धारणको ८ नम्बरको १ र २ बुँदामा महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन्...