१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

देउवा-ओलीबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति: एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

१९ असार २०८१, मंगलवार ०६:३१

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । योसँगै नेकपा एमालेका सबै मन्त्रीहरुले आज सरकारबाट राजीनामा दिने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन्...

सत्ता समीकरण: ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

१८ असार २०८१, सोमबार ०६:५९

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...

साउथ अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो आईसीसी टी–२० विश्वकप २०२४ उपाधि

१६ असार २०८१, शनिबार २३:५८

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ...

भारतले साउथ अफ्रिकालाई दियो १७७ रनको टार्गेट

१६ असार २०८१, शनिबार २१:५४

काठमाडौँ । आइसीसी टि ट्वान्टी अन्तर्गतको फाइनल खेलमा आज भारतले साउथ अफ्रीकालाई  १७७ रनको टार्गेट दिएको छ । ६ विकेट गुमाउंदै भारतले २० ओभरमा जम्मा रन १७६ ल्याउन सफल भयो । दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिको प्रतिस्पर्धामा रहँदा भारत...

ओली र देउवाबीच झन्डै दुई घण्टा भेटवार्ता, के भयो छलफल?

१६ असार २०८१, शनिबार २०:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा आफ्नी पत्नी आरजु राणालाई लिएर ओलीलाई भेट्न देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेको र उनीहरुबीच झन्डै २ घण्टा...

एसईई नतिजा: ‘नमुना इभरग्रीन’ रसुवा जिल्लाकै अब्बल विद्यालय

१४ असार २०८१, बिहीबार २०:३६

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालय २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ  । उक्त विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको...

एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशतको नतिजा ननग्रेड

१४ असार २०८१, बिहीबार ०९:४१

एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा...

गृहमन्त्री रविको पद जाने कि नजाने भन्ने विषयमा आज फैसला हुँदै

८ असार २०८१, शुक्रबार ०७:४७

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...

संसद भवनमा सुरक्षा दिने जवानले आफैँमाथी गोली हानेर गरे आत्महत्या

६ असार २०८१, बुधबार १०:१४

काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन।  संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद...