१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता: तरलता बढी के हुन्छ?

२४ श्रावण २०८१, बिहीबार ०८:४१

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये...

देउवा, गगन लगायत कांग्रेसका थुप्रै नेता आज पनि सानेपा जाने

२४ श्रावण २०८१, बिहीबार ०८:३९

कांग्रस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान: यी क्षेत्रमा हुँदैछ भारी वर्षा

२४ श्रावण २०८१, बिहीबार ०८:३७

मौसम पूर्वानुमान महाशाखाले शनिवारसम्मै देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः २०८१ साउन २५ गते (शुक्रवार) दिउँसोː देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको...

शेयर बजारमा आज: ‘विग करेक्सन’ र ‘बिग रेकर्ड’

२२ श्रावण २०८१, मंगलवार १७:५०

काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ । आज ५ करोड ३८ लाख ४४ हजार...

हैजा के कारणले हुन्छ र यसबाट कसरी जोगिन सकिन्छ

२२ श्रावण २०८१, मंगलवार १६:१९

जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ। यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको...

बंगलादेशको बिग्रिएको अवस्थाको पछाडि कुनै ‘विदेशी कोण’ छ ?

२२ श्रावण २०८१, मंगलवार १०:२७

केही समयदेखि बंगलादेशमा शेख हसिना सरकारका लागि सबै कुरा राम्रोसँग चलिरहेको थिएन। घरेलु मोर्चामा जहाँ उनले विपक्षी दलको दबाब र प्रदर्शनको सामना गर्नुपरेको थियो । यसैबीच, विदेशमा पनि भारत र चीनबीच सन्तुलन कायम गर्ने सरकारको नीतिले राम्रोसँग काम गर्न सकेको...

प्रचण्ड सत्याच्यूत भएपछि कुलमानको जागिर पनि असुरक्षित, ओलीले कसरी हटाउलान्?

२० श्रावण २०८१, आईतवार २१:१३

काठमाडौँ । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विभिन्न आरोप लगाउँदै उक्त पदबाट हटाउने तयारी गरेका हुन् । झन्डै दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले यो विषय नेपाली काँग्रेसका...

बाङ्ग्लादेशमा फेरि आन्दोलन चर्कियो, कैयौँको मृत्युपछि अनिश्चितकालीन कर्फ्यू

२० श्रावण २०८१, आईतवार २०:४५

बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा ५९ जनाको मृत्यु भएको छ। मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

१८ श्रावण २०८१, शुक्रबार ११:५७

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक...