१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

बुबासँगको तस्बिर साझा गर्दै प्रधानमन्त्रीले दिए कुशे औँसीको शुभकामना

१७ भाद्र २०८१, सोमबार ०८:२६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘बन्दे पितरम् !! आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई...

आइतबारको क्याबिनेटमा पनि सरकारी नियुक्ति

१६ भाद्र २०८१, आईतवार २२:०९

सरकारले मुख्यसचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ। नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाको यही भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै अर्याललाई मुख्यसचिवका रूपमा नियुक्त गरिएको हो। उनको नियुक्तिपछि राजीनामा दिएका राष्ट्रिय योजना आयोगका सचिव डा. तोयानारायण ज्ञवालीको राजीनामा पनि...

यी हुन् मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु: एनसेललाई सुविधा दिनेदेखि लिएर सरुवा र नियुक्ति

१६ भाद्र २०८१, आईतवार २२:०८

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं तराई मधेस द्रुतमार्ग सडकका लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जा दिँदा लाग्ने पुँजीगत लाभकरमा छुट दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८१ को दफा १८(१) बमोजिम त्यस्तो जग्गाको मुआब्जामा पुँजीगत लाभकर...

आइतबार प्रहरीको वयानमा लामिछानेले भने: म सहकारीको हिस्सेदार होइन, कुनै रकम पनि लिएको छैन

१६ भाद्र २०८१, आईतवार २१:५८

पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछानेसंग बयान लिएको हो । लामिछानेले सूर्यदर्शन सहकारी ठगी...

आइतबार ठुलै अंकले घट्यो नेप्से, कुन समूहको कति घट्यो? (विवरणसहित)

१६ भाद्र २०८१, आईतवार २१:३७

शेयर बजार मापन परिसूचक नेप्से केही दिनदेखि लगातार गिरावट भएको छ । हप्ताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा ओर्लिएको छ । आइतबार...

गण्डकीमा रमिता: दलका नेतालाई पोसाउन मन्त्रालय थपेर देशलाई आर्थिक बोझ

१६ भाद्र २०८१, आईतवार २१:३४

काठमाडौँ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ । गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालय मात्र थियो...

मुकुललाई रास्वपाले यसै नछाड्ने, साधारण सदस्यबाट समेत हटाउने तयारी

१० भाद्र २०८१, सोमबार २३:१६

रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका...

‘गाडीबाट ओरालेर बाहिर ल्याए, गोली हानेर ३९ जनाको हत्या गरे’

१० भाद्र २०८१, सोमबार २३:०८

आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ। सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। सशस्त्र समूहले परिचयपत्र जाँच्दै...

आफूखुसी बजेट संशोधन गर्ने अधिकार लिँदै अर्थमन्त्री

९ भाद्र २०८१, आईतवार ०९:१७

अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रममा थपघट तथा परि मार्जन गरी अन्तिम रूप दिन सक्ने अधिकार लिनेगरी आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनलाई संशोधन गर्न विधेयक ल्याएको छ । बजेट विनियोजन गर्दा मुलुकको आर्थिक स्थिति र खर्च गर्न सक्ने क्षमतासमेतका आधारमा अर्थ...