१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

१०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

२२ बैशाख २०८१, शनिबार ०९:०१

सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ। वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो...

सन्दीपको रोइकराई बढ्यो, अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने प्रयास

२१ बैशाख २०८१, शुक्रबार २२:१४

बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको रोइकराई बढेको छ । उनले सामाजिक संजालमा विभिन्न धम्कीपूर्ण स्टाटसहरु समेत लेख्न थालेका छन् । बलात्कार जस्तो गम्भीर अनि संवेदनशील मुद्दामा आफ्नो भनाई राख्नका लागि फोरम अदालत नै उपस्थित हुने भएपनि उनले सामाजिक संजालमा...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

२१ बैशाख २०८१, शुक्रबार २१:५५

काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध...

बजेट छलफलमा अर्थमन्त्री वर्षमान पुनले दिन खोजेका ४ सन्देश  

२१ बैशाख २०८१, शुक्रबार २१:५०

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका...

जन्मदिनमा एक करोड बराबरको जग्गा दान

२१ बैशाख २०८१, शुक्रबार २१:४३

धरान उपमहानगरपालिका— १४ विजयपुरका बृखबहादुर डंगोलले ९०औँ जन्मदिनको अवसरमा रु. एक करोड बराबरको जग्गा दान गरेका छन् । उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गएको...

घन्टीबाट पराजित उम्मेदवारले जनताको सेवा गर्न साग पसल खोल्ने

१९ बैशाख २०८१, बुधबार २०:०४

राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा चुनावी प्रतिस्पधा गरेका मिलन लिम्बूले तरकारी पसल खोल्ने भएका छन् । फेसबुकमा लेख्दै उनले इलाम–२ को उपचुनावमा धरौटी जफत भएपछि उनले तरकारी बेचेरै भएपनि जनताको सेवा गर्ने बताएका छन् । साग पसल खोल्दै छु- निर्वाचन अगाडि...

९ अर्ब लगानी स्वीकृत १६ अर्बको सम्झौता

१८ बैशाख २०८१, मंगलवार ०९:१५

विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ। ६० मुलुकका प्रतिनिधि सहभागी रहेको दुई दिने सम्मेलनबाट विदेशी लगानीकर्तालाई आशा जगाउन सफल भएको भन्दै सरकार उत्साहित भएको छ। सम्मेलनमा...

ठुलो मतान्तरसहित इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी, रास्वपाको जमानत जफत

१८ बैशाख २०८१, मंगलवार ०६:१५

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो...

Ilam-2 by-election update: wider lead for Suhang, Dakendra close to 10 thousand votes

१७ बैशाख २०८१, सोमबार २२:५०

In the counting of votes in Ilam-2, 51 thousand 404 valid votes have been counted. According to the latest vote results, CPN-UML candidates are leading by 6,628 votes. UML candidate Suhang Nemwang has got 21 thousand 380 votes. RSP candidate...