५ असार २०८२, बुधबार

अर्थ बाणिज्य

भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

२१ माघ २०८०, आईतवार १०:३८

काठमाडौँ । सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिमानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर...

यस्तो रह्यो बिहीबारको पूँजीबजार, यी हुन् कमाउने र गुमाउने कम्पनी

११ माघ २०८०, बिहीबार १९:४१

बिहीबार शेयर बजारमा गिरावट आएको छ । कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार...

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब

९ माघ २०८०, मंगलवार ०८:४४

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब...

सोमबारको नेप्से: ३१ दशमलव ४९ अङ्कको गिरावट, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको धेरै कारोबार

८ माघ २०८०, सोमबार २०:५२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८०...

गैरकानूनी सम्पति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूलाई सफाइ

७ माघ २०८०, आईतवार १८:२२

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङ दम्पत्तीसहित तीन जनालाई कसुर ठहर गरेको हो । तामाङ सिभिल सहकारी ठगीमा जोडिएका...

बुधबारको पूँजीबजार: ६० अंकको उतारचढाव, पौने १० अर्बको कारोबार

३ माघ २०८०, बुधबार १६:३९

तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज तीन सय कम्पनीको तीन करोड...

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि, एकै महिनामा ३ अर्ब २० करोड राजस्व संकलन

३ माघ २०८०, बुधबार ०७:३५

घरजग्गा कारोबार पुस महिनामा  वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।...

इन्धनको मूल्य घट्यो यस्तो छ नयाँ मूल्यसूची

२ माघ २०८०, मंगलवार ०६:२४

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहान एक बजेबाट लागू हुने गरी निगमले मूल्य घटाएको हो। आइओसीबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम...

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

२२ पुष २०८०, आईतवार १७:१८

आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...