२ कार्तिक २०८१, शुक्रबार ११:४०
अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो...
३० आश्विन २०८१, बुधबार २१:२०
पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४ रनको शतकीय पारी खेलेका थिए भनेअन्य ब्याट्सम्यानले...
७ आश्विन २०८१, सोमबार १७:१२
जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन...
७ आश्विन २०८१, सोमबार १७:१२
भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै...
७ आश्विन २०८१, सोमबार १७:११
साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान...
१९ भाद्र २०८१, बुधबार १३:३९
१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् । आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा...
१० जेष्ठ २०८१, बिहीबार १३:५७
टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ । अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।...
२९ माघ २०८०, सोमबार २२:१४
काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो । खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए ।...
१८ भाद्र २०८०, सोमबार २३:४८
श्रीलंकामा जारी एसिया कपमा नेपाल भारतसँग पराजित भएको छ । डकवर्क लुइस मेथडबाट गणना गर्दा नेपाल दश विकेटले पराजित भएको हो । भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४...