२२ श्रावण २०८०, सोमबार ०७:०९
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।‘ तर उनले गाडी...
२१ श्रावण २०८०, आईतवार ०८:३५
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमको नाममा ठगी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ । विभागले अनुमति लिएका तालिम प्रदायक संस्थाहरुमाथि छानबिन सुरु गरेको छ । तालिम दिने प्रशिक्षक योग्य नै नभई तालिम सञ्चालन गरेको र तालिमका नाम...
१६ श्रावण २०८०, मंगलवार २२:०९
काठमाडौं – सामसङले काठमाडौंको कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरेका हुन् । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा...
१४ श्रावण २०८०, आईतवार १२:४७
काठमाडौं । कोरियन भाषा उत्तिर्ण गरेका करिब १३ हजार नेपालीहरु कोरिया जान पाएनन् । विभिन्न लटमा उत्तिर्ण गरेका उनीहरुको रोजगारी अझैसम्म पनि अन्योल बनिरहेको छ । यसरी रोजगारी नपाएका नागरिकहरुले बेला–बेला वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा अगाडि आन्दोलन पनि...
११ श्रावण २०८०, बिहीबार १९:४२
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित...
३० असार २०८०, शनिबार १२:३२
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता...
२८ असार २०८०, बिहीबार १५:०४
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले...
२७ असार २०८०, बुधबार २०:०२
एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो । एडीबीको...
२४ असार २०८०, आईतवार १५:०८
दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण...