७ पुष २०८१, आईतवार

विश्लेषण

‘अन्तर्राष्ट्रिय विमानस्थलको अपनत्व पोखराले लिएको छ, जसरी पनि चलाउनुपर्छ’

२४ श्रावण २०८०, बुधबार १६:१५

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु । यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने...

माफ गर्नुहोला, म ‘पठाओ’ होइन !

२५ असार २०८०, सोमबार १७:३९

नेपालको हकमा निजी दुईपाङ्ग्रे सवारी साधनलाई भाडाको सवारीका रुपमा प्रयोग गर्ने चलन वैधानिक, व्यवस्थित र ‘प्रोफेसनल’ भैसकेको छैन । तथापि, सार्वजनिक यातायात क्षेत्रमा विद्यमान बेथितिको कारण ‘राइड सेयरिङ कल्चर’ बाध्यता र ‘रोमाञ्‍च’को मझधारबाट हुर्किने उपक्रममा छ । पछिल्ला दिनमा समाजमा...

बजेट भाषणले कन्फ्युजन गरायो ? यी हुन् कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी

१६ जेष्ठ २०८०, मंगलवार २०:५८

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग,...

भ्रम छरेर हुँदैन, जनताको अवस्थामा धेरै ठूलो सुधार आइराखेको छ – प्रधानमन्त्री प्रचण्ड [अन्तर्वार्ता]

१५ जेष्ठ २०८०, सोमबार १५:४०

देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्‍यो । नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ । गणतन्त्र, समावेशी, समानुपातिक...

टिप्पणी : संसद बैठकको सवालजवाफ र प्रचण्डमा देखिएका ७ आत्मविश्वास

४ जेष्ठ २०८०, बिहीबार १७:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...

मूलधारकै नेतृत्व गर्ने लक्ष्यका साथ आर्थिक पत्रकारितामा हाम्रो प्रवेश

२० बैशाख २०८०, बुधबार १७:१२

एउटा बीट पत्रकारिताको रूपमा आजसम्म निसास्सिएर रहेको आर्थिक पत्रकारितालाई मूलधारको नेतृत्वमा पुर्याउने लक्ष्यका साथ हामी विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन यो विशाल सञ्चार जगतमा हाम्फालेका छौं । देशको अर्थ, राजनीतिसाथै अन्य धेरै आयाममा गहिरो संकुचन देखा परेको बेला ठूलो लक्ष्य...