२६ कार्तिक २०८३, मंगलवार
   Aarthik Wave

हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

२७ भाद्र २०८०, बुधबार ०८:०८

हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ...

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

२५ भाद्र २०८०, सोमबार ०८:१०

सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो । पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता...

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

२५ भाद्र २०८०, सोमबार ०८:०३

मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको...

वाणिज्य बैंकले कर्मचारीलाई दिने बोनस ४ प्रतिशतले बढ्यो, कुनको कति ?

२५ भाद्र २०८०, सोमबार ०७:४६

सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंक । मेहनत गर्न सक्ने, क्षमता हुनेहरुका लागि बैंकिङ क्षेत्रको काम निकै राम्रो मानिन्छ । बैंकका काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले बैंकिङ क्षेत्रमा काम गर्न निकै हौसला दिन्छ ।...

वाणिज्य नीति परिमार्जन गर्ने तयारी

२५ भाद्र २०८०, सोमबार ०७:४३

सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा हिजो मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त...

२ सय ४६ लाख धरौटी राखेर भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई छाड्न आदेश, अन्य १७ जना पनि जेलमुक्त

२४ भाद्र २०८०, आईतवार २२:४३

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले  १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई...

सुन प्रकरणको सुई कर्मचारीतिरै: पक्राउ परेका थप ३ कर्मचारीहरु कोको हुन्?

२३ भाद्र २०८०, शनिबार २१:५४

६० किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत ३ कर्मचारी समातिएका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल...

मोरक्को: भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८०० बढी, जोखिममा नेपाल ११ औं स्थानमा

२३ भाद्र २०८०, शनिबार २१:४९

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ । उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो...

भारतीय मन्त्रिपरिषदको निर्णय : नेपालबाट १०,००० मेगावाट विद्युत खरिद गर्ने

२० भाद्र २०८०, बुधबार १०:११

छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार...

ताजा समाचार