२९ भाद्र २०८३, आईतवार २०:२२
नेपालले आफ्नो विश्वसनीयता र प्राकृतिक सौन्दर्यसँगै आज एउटा गम्भीर संकटको सामना गरिरहेको छ, त्यो हो जलवायु परिवर्तन। विश्वमा उत्सर्जन हुने कुल हरितगृह ग्यास (Greenhouse Gases) मा नेपालको भाग नाम मात्रको अर्थात् ०.१ प्रतिशतभन्दा पनि कम छ, तर यसको परिणाम भोग्नेमा...
२९ भाद्र २०८३, आईतवार १७:३३
१० दिनको अथक प्रयासपछि पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर सडकखण्ड मर्मत सम्पन्न गरी पुन: सञ्चालनमा ल्याइएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग पूर्ण रूपमा कटान गरेर भासाइदिएको थियो। यातायात सञ्चालन अवरुद्ध भएपछि वैकल्पिक उपायस्वरूप भासिएको...
२९ भाद्र २०८३, आईतवार १७:१७
भोलि भदौ २९ गते मनाइने हरितालिका तीज पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ। पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार, भोलि बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिनेछन् ताकि भक्तजनहरूले...
२७ भाद्र २०८३, शुक्रबार २२:३१
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहायता र सहयोग गर्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको हालैको विवरण अनुसार, यस कोषमा विभिन्न बैंक खातामार्फत कुल १३ अर्ब २३ करोडभन्दा बढी रकम सङ्कलन भइसकेको छ। पछिल्लो तथ्याङ्क...
२२ भाद्र २०८३, आईतवार १७:२६
गैर-नाफामूलक संस्थाको आवरणमा सैनिक संरचना र पोसाक प्रयोग गर्दै आएको ‘ग्रिन आर्मी’ नामक संस्था अन्ततः खारेजीमा परेको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढीपछि उद्धार तथा राहतको नाममा नेपाली सेनाकै झल्को दिने हरियो ‘चुस्ता’ (प्यारामिलिटरी पोसाक) र दर्ज्यानी चिह्न लगाएर मैदानमा...
२२ भाद्र २०८३, आईतवार १२:५१
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरो र नदी कटानका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाएको छ। भदौ १४ गते त्रिशुली नदीले राजमार्ग भत्काउँदा इन्धन बोकेका ट्यांकर...
२२ भाद्र २०८३, आईतवार १२:४२
बाराको पचरौताबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैको धानखेतबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १५१ किलो गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार...
२२ भाद्र २०८३, आईतवार १२:३३
अघिल्लो साताको अन्तिम दिन भारी वृद्धि देखेको स्थानीय सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार भने ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार १०० रूपैयाँले घटेको छ भने चाँदीको भाउमा...
२२ भाद्र २०८३, आईतवार १२:२८
विपद्का कारण आर्थिक तथा अन्य कठिनाइमा परेका होनहार विद्यार्थीलाई उच्च शिक्षाको पहुँचबाट वञ्चित हुन नदिने उद्देश्यले एम्बिसन गुरु कलेजले विशेष शैक्षिक राहतको घोषणा गरेको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका सन्तानलाई लक्षित गर्दै कलेजले ९ जना...