२७ श्रावण २०८३, मंगलवार
   Aarthik Wave

बढ्यो निर्जीवन बीमा व्यवसाय, कुनले कति कमाए ?

३२ श्रावण २०८०, बिहीबार ०९:५४

निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला, कति दिने आवेदन ?

३२ श्रावण २०८०, बिहीबार ०९:४३

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड...

वाणिज्य बैंकहरूले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर, कुन बैंकको कति ?

३२ श्रावण २०८०, बिहीबार ०९:३९

वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...

खानी खोजतलास गर्न ४ सयभन्दा बढी कम्पनीले पाए अनुमति

३२ श्रावण २०८०, बिहीबार ०९:०३

मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको...

पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ ले बढ्यो मूल्य, ग्याँसको कति ?

३० श्रावण २०८०, मंगलवार २२:३१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ...

तस्करीबाट बरामत सुन गाल्दा ६० किलो ७१६ ग्राम

३० श्रावण २०८०, मंगलवार १७:०८

काठमाडौं । तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत गरिएको सुन गालिएपछि ६० किलो ७१६ ग्राम कायम भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर...

अर्थमन्त्री भन्छन्– अर्थतन्त्रबारे गलत धारणा बन्दा समस्याहरू देखिए

३० श्रावण २०८०, मंगलवार १६:२४

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा....

किन घट्याे हिमालयन डिस्टिलरीको नाफा ?

३० श्रावण २०८०, मंगलवार १६:२२

काठमाडाैं । हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएकाे छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

उच्च अंकले घट्याे नेप्से, यी हुन् सबैभन्दा बढी घाटा व्यहाेर्ने कम्पनीहरू

३० श्रावण २०८०, मंगलवार १६:१०

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन...

ताजा समाचार